➤तिमी दिपावली मनाऊ, म चिता जलाऊछु
(Published on 20/09/2015)
(वर्तमान अवस्थामा लेखिएको एक काल्पनिक पत्र । कसैको जीवन संग मेल खाए एक संयोग मात्र हुनेछ ।)
मेरी प्रियतमा
नेपाल भरीको अखण्ड माया
पत्र लेखेको पनि एक काल खण्ड नै भई सक्यो होला, मैले त तिमीलाई जीवनमा पत्र पठाउनु पर्ला भन्ठानेकै थिईन । विकसित विश्व मानचित्रमा नेपालले पनि संचार विकासमा फड्को नै मारेको रहेछ । त्यसकै उपलब्धी होला हामी पनि त्यही फोनमा घण्टौ कुरा गर्छौ, मनका भावना साटासाट गर्छौ तर प्रियतमा, मनका कयौ आवाज त कागजमा मात्र उतारन सकिने रहेछ, फोन त एक साधन मात्र पो रहेछ । फोनमा बोल्दा त कुण्ठित आवाज नै प्रस्फुटन नहुšदो रहेछ नी ! >>>>
No comments:
Post a Comment